शासनसत्ताले जनभावना बुझ्न सकेन भने उथलपुथल भइरहन्छ

यस स्टोरीको अंश: गणतन्त्र दिवसमा प्रदर्शन र विद्यार्थी नेताको भनाइ: व्यवस्था परिवर्तन कि उपहार?
www.kathmandupati.com · 13 घण्टा अघि

डा. रामवरण यादव नेपालका प्रथम राष्ट्रपति हुन्। विद्यार्थी जीवनदेखि नै राजनीतिक यात्रा सुरु गरेका उनी विभिन्न आन्दोलन र संघर्षपछि गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बन्ने अवसर पाएको बताउँछन्। उनले गणतन्त्रले जनतालाई देशको मालिक बनाएको र जनताद्वारा चुनिएको शासन व्यवस्था स्थापित गरेको बताए।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू