अमेरिकी डलरको भाउ बढ्याे
▸ यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर निर्धारण
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । आज अमेरिकी डलरको भाउ केही बढेको छ । हिजो एकको खरिददर १५२ दशमलव ०८ र बिक्रीदर १५२ दशमलव ६८ रुपैयाँ रहेको अमेरिकी डलर आज १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित