अमेरिकी डलरको विनिमय दर सर्वाधिक उचाइमा, बिक्री मूल्य १५४.४६ रुपैयाँ पुग्यो
▸ यस स्टोरीको अंश: अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेर स्थिर
उच्च विन्दुमा पुगेर स्थिर रहेको अमेरिकी डलरको मूल्यले आज फेरि रेकर्ड तोडेको छ। डलरको मूल्य हालसम्मकै सर्वाधिक उचाइमा पुगेको छ। आज अमेरिकी डलरको बिक्री दर १५४.४६ रुपैयाँ र खरिद दर १५४.८६ रुपैयाँ पुगेको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›