वीरगञ्ज नाकाबाट भित्रियो एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ
▸ यस स्टोरीको अंश: वीरगञ्ज नाका हुँदै १० महिनामा १ खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको १० महिनामा एक खर्ब ८१ अर्ब ७० करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा मूल्यका आधारमा २५ अर्ब ५३ करोड रुपैयाँले वृद्धि भएको हो । यस अवधिमा वीरगञ्ज भन्सार कार्यालयले ६७ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित