निर्वाचन प्रणाली र मतदाता नामावली सुदृढ गरिँदै: संसद्‌मा सरकारका दुई नयाँ संशोधन विधेयक

यस स्टोरीको अंश: प्रतिनिधिसभामा निर्वाचन र मतदाता नामावली संशोधन विधेयक पेश
www.dcnepal.com · 1 हप्ता अघि

प्रधानमन्त्री एवं गृहमन्त्री वालेन्द्र (बालेन) शाहले प्रतिनिधिसभामा निर्वाचन प्रणाली र मतदाता व्यवस्थापन सुधार केन्द्रित दुई छुट्टाछुट्टै विधेयक दर्ता गराएका छन्। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले आजको बैठकमा ती विधेयकहरू प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्दै सदनसमक्ष विधेयक प्रस्तुत गरेकी थिइन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू