सेल्ट्रोन नेपालद्वारा अनर ६०० सिरिज सार्वजनिकः २०० मेगापिक्सेल क्यामेरा र शक्तिशाली ब्याट्री मुख्य आकर्षण
▸ यस स्टोरीको अंश: सेल्ट्रोन नेपालद्वारा अनर ६०० सिरिजका नयाँ स्मार्टफोन सार्वजनिक
सेल्ट्रोन नेपाल प्राइभेट लिमिटेडले नेपाली बजारमा ‘अनर ६००’ सिरिजका दुई नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ । कम्पनीले एक कार्यक्रमका बीच ‘अनर ६००’ र ‘अनर ६०० प्रो’ बजारमा ल्याएको जानकारी दिएको हो । नयाँ सार्वजनिक फोनहरूको प्रमुख विशेषताका रूपमा ‘एआई इमेज–टु–भिडियो’ फिचरलाई अघि सारिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›