सुकुम्बासी समस्या समाधान गर्ने  गरी बजेट ल्याउन सांसदहरूको माग

यस स्टोरीको अंश: तेस्रोलिंगी समुदायले प्रधानमन्त्री शाहसँग सार्वजनिक स्थानमा हिँड्न पाउने अधिकारको माग गर्दै गुनासो गरे
arthadabali.com · 1 हप्ता अघि

सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमार्फत सुकुम्बासी समस्याको दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । विसं २०४८ पछि १८ वटा आयोग गठन गर्दा रु नौ अर्ब खर्च भए पनि समस्या समाधान नभएको भन्दै उनीहरूले बजेटमार्फत प्राथमिकता दिन आग्रह गरे । सांसद यज्ञमणि न्यौपानेले न्यायपालिका स्वतन्त्र बन्न नसकेको र न्यायाधीशको सम्पत्ति सार्वजनिक हुनुपर्ने धारणा राखे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू