घरजग्गामा ऋण लगानी सुस्त, ९ वटा वाणिज्य बैंकको कर्जा प्रवाह बढ्दा ११ वटाको घट्यो

यस स्टोरीको अंश: वाणिज्य बैंकहरूको शेयर धितो कर्जा ३४.५५%ले बढ्यो, कृषि विकास बैंक अगाडि
insurancekhabar.com · 1 हप्ता अघि

नेपाल राष्ट्र बैंकले लचक नीति लिँदा पनि घरजग्गामा जाने कर्जा लगानीले गति लिन सकेको छैन। अझै पनि घरजग्गामा कर्जा लगानी सुस्तै देखिएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरुबाट चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत) सम्म २ खर्ब १५ अर्ब २८ करोड ९१ लाख रुपैयाँ कर्जा लगानी गएको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को चैतसम्म २ खर्ब ३५ अर्ब ८ करोड ३५ लाख रुपैयाँ घरजग्गामा कर्जा लगानी भएको थियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू