रास्वपाभित्र गुटबन्दी छैन, सभापतिको विकल्प कसैले खोजेको छैन: उपनेता पराजुली

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापतिको विकल्प नखोजिएको उपनेता पराजुलीको दाबी
hamrakura.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीभित्र कुनै पनि किसिमको गुटबन्दी र उपगुट नरहेको दाबी गरेका छन्। पार्टीको आगामी महाधिवेशनका सन्दर्भमा बोल्दै उनले सभापति रवि लामिछानेको विकल्प पार्टी र जनता कसैले पनि नखोजेको बताए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू