चितवन महाधिवेशन: 'ओपन ग्राउण्ड' को घोषणा

यस स्टोरीको अंश: रास्वपा सभापति रवि लामिछानेले कोशी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गरे
www.canadanepal.com · 5 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आगामी नेतृत्वलाई लिएर चल्ने गरेका अनेकन् अड्कलबाजीमाथि पार्टी सभापति रवि लामिछानेले पूर्णविराम लगाइदिएका छन्। आगामी असार ७, ८ र ९ गते चितवनमा हुन गइरहेको पार्टीको पहिलो ऐतिहासिक महाधिवेशनमा नेतृत्वका लागि 'खुला प्रतिस्पर्धा' हुने उनले स्पष्ट पारेका छन्। शुक्रबार कोशी प्रदेशका सांसदहरूसँगको विशेष छलफलका क्रममा सभापति लामिछानेले महाधिवेशन लोकतान्त्रिक विधि र प्रतिस्पर्धाकै आधारमा हुने सन्देश दिएका हुन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू