के इरान संवर्धित युरेनियम भण्डार छोड्न तयार भएको हो ?
▸ यस स्टोरीको अंश: ट्रम्पद्वारा इरानमाथिको आक्रमण स्थगित, सम्झौता नजिक पुगेको दाबी
इरानले युद्ध अन्त्य गर्ने प्रयासस्वरूप आफ्नो अत्यधिक संवर्धित युरेनियम भण्डार छोड्न तयार भएको दाबि गरिएको छ । न्यूयोर्क टाइम्सका अनुसार इरानले अमेरिका समक्ष उक्त युरेनियम हटाउन सहमति जनाएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्धविरामसम्बन्धी समझदारी लगभग अन्तिम चरणमा पुगेको दाबी गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित