भारत भ्रमणबाट किन टाढिँदै छन् बालेन ?
▸ यस स्टोरीको अंश: संसद अवरोधपछि रास्वपाले संसदीय नियमावलीको दफा ५० स्मरण गरायो
प्रधानमन्त्री बालेन शाहले भारत भ्रमणमा हतारो नदेखाएको र मन्त्रीस्तरभन्दा तलका विदेशी अधिकारीसँग भेटघाट नगर्ने नीति अपनाएको विषयमा बहस सुरु भएको छ। पूर्वराजदूतहरूले यसलाई राष्ट्रवादी छविको निर्माण र कूटनीतिक सम्बन्धमा प्रोटोकलको पालनाको रूपमा विश्लेषण गरेका छन्।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›