वालेनको मौन कूटनीति, मोदी भेट्न दिल्ली जाँदै रवि

यस स्टोरीको अंश: रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै, सरकार अनभिज्ञ
pahichan.com · 3 दिन अघि

प्रधानमन्त्री नियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन शाह मौन शैलीमा सत्ता सञ्चालन गरिरहेका छन् । प्रधानमन्त्री वालेनले मङ्गलवार युरोपेली सङ्घ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्दैछन् । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भने जेठ १८ गतेदेखि भारत भ्रमणमा जाँदैछन् । उक्त भ्रमणसँग प्रधानमन्त्री वालेनको कुनै सम्बन्ध नरहेको भन्दै सरकारले स्पष्टीकरण दिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू