विपद् लक्षित पूर्व तयारीमा सेना– महाकाली नदीमा ‘अभ्यास मनसुन–६’

यस स्टोरीको अंश: महाकाली नदीमा नेपाली सेनाद्वारा विपद् व्यवस्थापन तथा उद्धार अभ्यास
lokaantar.com · 1 दिन अघि

नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीमा विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी ‘अभ्यास मनसुन–६’ गरिएको छ । नेपाली सेनाको बराहदल गुल्म भगतपुर ब्यारेकको आयोजनामा भएको उद्धारसम्बन्धी नमूना अभ्यासमा विपद्का बेला गरिने उद्धार तथा क्षति न्यूनीकरणसम्बन्धी नमूना अभ्यास स्थानीय माँझ प्रस्तुत गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू