‘लुसिफर राइजिङ’ रोकिनुमा कुनै अमुक राजनीतिक दलको संलग्नता छैन: निर्देशक सहलेस

यस स्टोरीको अंश: नाटक ‘लुसिफर राइजिङ’ रोकिनुमा कुनै राजनीतिक दल वा सरकारी निकायको संलग्नता नभएको निर्देशकको दाबी
www.makalukhabar.com · 3 दिन अघि

एक थिएटर नेपाल ले ‘लुसिफर राइजिङ: ए जेन–जेड प्ले’ नाटक स्थगित भएको विषयमा आधिकारिक विज्ञप्ति सार्वजनिक गर्दै नाटक रोक्न कुनै सरकारी निकाय वा राजनीतिक दलको संलग्नता नरहेको जनाएको छ । सोमबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार नाटकका निर्देशक सहलेस तथा सहनिर्देशकले सामाजिक सञ्जालमार्फत ‘लुसिफर राइजिङ’ रोक्ने कार्यमा कुनै आधिकारिक सरकारी निकाय वा कुनै अमुक राजनीतिक दलको भूमिका नरहेको स्पष्ट पारेका हुन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू