चीनबाट फर्केपछि ताइवानबारे ट्रम्प– हामी कसैलाई स्वतन्त्र घोषणा गर्न प्रोत्साहन गर्दैनौँ
▸ यस स्टोरीको अंश: ट्रम्पले ताइवानलाई स्वतन्त्र घोषणा नगर्न चेतावनी दिए, चीनसँगको सम्बन्धमा जोड
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई चीनबाट औपचारिक रूपमा स्वतन्त्र घोषणा नगर्न चेतावनी दिएका छन् । बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटपछि फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले अमेरिकाको ताइवानसम्बन्धी नीति परिवर्तन नभएको र चीन र ताइवान दुवैले तनाव कम गर्नुपर्ने बताएका छन् । उनले ताइवानका कारण अमेरिका युद्धमा जान नचाहेको पनि उल्लेख गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित