बेइजिङबाट फर्किए डोनाल्ड ट्रम्प, ताइवानबारे सी चिनफिङले दिए सतर्क हुन चेतावनी
▸ यस स्टोरीको अंश: ट्रम्प-सी शिखर वार्ता: व्यापार, इरान र ताइवानमा छलफल, साझेदारीमा जोडअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकाएर फर्किएका छन्। उनी आज बिहान बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेट सकाएर स्वदेश फर्किएका हुन्। राष्ट्रपतिको रुपमा दोस्रो कार्यकाल सम्हालेपछि ट्रम्प पहिलोपटक बेइजिङ पुगेका हुन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित