थापाथलीमा सीजी मोटर्सले सञ्चालनमा ल्यायो आयोनको नयाँ फ्ल्यागसिप शोरूम
▸ यस स्टोरीको अंश: नेपाल उद्योग वाणिज्य महासंघद्वारा संविधान संशोधनमा खुला बजार अर्थतन्त्रको प्रस्ताव
सीजी मोटर्सले काठमाडौंको थापाथलीमा आयोनको नयाँ फ्ल्यागसिप शोरूम सञ्चालनमा ल्याएको छ । सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र जीएसी इन्टरनेसनल तथा जीएसी आयोनका प्रतिनिधि रेमन वङले संयुक्त रूपमा शोरूमको उद्घाटन गरेका हुन् । कम्पनीले यस शोरूमलाई नेपालमा स्मार्ट, स्वच्छ र प्रिमियम विद्युतीय मोबिलिटीको नयाँ यात्राको महत्वपूर्ण कोशेढुङ्गाका रूपमा अर्थ्याएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›