पाथीभरा केवलकार र सडक पूर्वाधार निर्माणबारे सांसद थेबेको ध्यानाकर्षण

यस स्टोरीको अंश: सांसद थेबेद्वारा पाथिभरा केबलकार र सडक निर्माणमा ढिलाइबारे सरकारको ध्यानाकर्षण
himalpress.com · 1 हप्ता अघि

नेकपा एमालेका सांसद क्षितिज थेबेले ताप्लेजुङस्थित पाथीभरा (मुकुम्लुङ)मा निर्माणाधीन केबलकार परियोजना र सडक पूर्वाधारको सुस्त गतिलाई लिएर सरकारको ध्यानाकर्षण गराएका छन् । उनले केबलकार निर्माण कार्य रोकिएको भन्ने सूचनाले जनतामाझ अन्योल छाएको उल्लेख गर्दै विकास, पर्यटन र रोजगारीका लागि अपरिहार्य रहेको यो आयोजनाबारे सरकारको आधिकारिक धारणा माग गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू