स्वास्थ्य बीमामा देखिएको अनियमितता र दुरुपयोग रोक्दैछौँः स्वास्थ्यसचिव देवकोटा
▸ यस स्टोरीको अंश: स्वास्थ्य सचिव देवकोटा भन्छन्: स्वास्थ्य बीमामा अनियमितता र दुरुपयोग रोक्न कडाइ गरिने
स्वास्थ्यसचिव विकास देवकोटाले स्वास्थ्य बीमामा देखिएको अनियमितता र दुरुपयोग रोक्ने गरी गृहकार्य अघि बढाइएको बताएका छन्। बीमाको दुरुपयोग बढ्दै जाँदा राज्यलाई ठूलो भार परेको भन्दै यसमा निर्मम रुपमा कडाइ गरिने उनले बताए। अहिले आवश्यक नभएकाहरुले ‘होल बडी चेकअप’ जस्ता परीक्षणका लागि समेत बीमा रकम प्रयोग गरिरहेको उनको भनाइ छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित