खिचापोखरीबाट ६ करोड बराबरको भेपसहित एक जना पक्राउ

यस स्टोरीको अंश: ग्यालेक्सी टेलिभिजनका सामान लिलाम गर्ने काठमाडौं महानगरपालिकाको सूचना
www.setopati.com · 1 दिन अघि

काठमाडौंको खिचापोखरीबाट प्रहरीले ६ करोड बराबरको २८ हजार ५०० वटा भेप बरामद गरेको छ। प्रहरीले भेप तस्करी गरी ल्याएको आरोपमा गोदामका सञ्चालक ३२ वर्षीय नविन खड्कालाई नियन्त्रणमा लिएको छ। न्यूरोड क्षेत्रमा भेपको अवैध कारोबार भइरहेको सूचनाको आधारमा प्रहरी गोदाममा पुगेको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू