सरकारले संसद्‌लाई बन्धक बनाउन हुँदैन: एनपी साउद

यस स्टोरीको अंश: कांग्रेस महामन्त्री पौडेलको आरोप: प्रधानमन्त्रीले जानीजानी संसद्को उपेक्षा गरे
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

नेपाली कांग्रेसका नेता एनपी साउदले सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् । नागरिक दैनिकको कार्यक्रम फ्रन्टलाइनमा बोल्दै उनले सरकारले बहुमतका आधारमा संसदलाई बन्धक बनाउन खोजेको आरोप लगाए । संसदबाटै सरकार बन्ने भएकाले यसलाई बेवास्ता गर्नु गलत सन्देश जाने उनले बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू