नेपाल प्रहरीको तीन वर्षे रणनीतिक योजना सार्वजनिक
▸ यस स्टोरीको अंश: नेपाल प्रहरीद्वारा नागरिकमैत्री र प्रविधिमा आधारित तीन वर्षे रणनीतिक योजना २०८३-२०८५ सार्वजनिक
नेपाल प्रहरीले सेवालाई नागरिक केन्द्रित र प्रविधिमैत्री बनाउनका लागि ३ वर्षे रणनीतिक योजना २०८३–२०८५ सार्वजनिक गरेको छ । योजनामा संगठनको प्रविधिमैत्री रूपान्तरण, कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, अपराध रोकथाम तथा नियन्त्रण, अनुसन्धानको आधुनिकीकरण र समुदाय साझेदारीलाई मुख्य प्राथमिकता दिइएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित