ओलीको सन्देश बोकेर सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह पुगे सानेपा

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन्द्र शाहको संसदप्रतिको बेवास्ताले प्रतिपक्ष आक्रामक, राजीनामाको माग
www.osnepal.com · 1 हप्ता अघि

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका पार्टी सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । एमाले अध्यक्ष ओलीसँग गुण्डुमा भएको भेटघाटका क्रममा विकसित राजनीतिक घटनाक्रम, ओलीको स्वास्थ्य अवस्था र सुदूरपश्चिम प्रदेशको राजधानी कार्यान्वयनको समस्याबारे छलफल भएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू