पाँचौं राष्ट्रिय सामाजिक उद्यमशीलता सम्मेलन काठमाडौंमा सुरु

यस स्टोरीको अंश: कसमस सिमेन्टको चुनढुङ्गा ढुवानीले स्थानीयको जनजीवन प्रभावित, स्थायी समाधानको माग
newsofnepal.com · 1 दिन अघि

पाँचौं राष्ट्रिय सामाजिक उद्यमशीलता सम्मेलन सोमबारदेखि काठमाडौंमा सुरु भएको छ। समाज कल्याण परिषद्अन्तर्गतको सामाजिक उद्यमशीलता कोष, नेपाल विकास अभियान तथा विभिन्न संस्थाहरूको सहकार्यमा आयोजित दुईदिने सम्मेलनको उद्घाटन समाज कल्याण परिषद्का निमित्त निर्देशक संजयकुमार मल्लिकले गरेका हुन्। सम्मेलनमा देशका ७७ वटै जिल्लाबाट प्रतिनिधिहरूको सहभागिता रहेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू