उत्पादनमूलक क्षेत्र कमजोर हुँदा आर्थिक विस्तार सुस्त

यस स्टोरीको अंश: सरकारले आगामी बजेटमार्फत आर्थिक सुधार र लगानी वातावरणमा जोड दिने
www.karobardaily.com · 5 दिन अघि

कोशी प्रदेशको अर्थतन्त्र चालु आर्थिक वर्ष २०८२/८३ मा १० खर्ब रुपैयाँ नाघ्ने प्रक्षेपण गरिएको छ । तथ्यांक समन्वय कार्यालय विराटनगरले सार्वजनिक गरेको प्रादेशिक लेखा अनुमानअनुसार प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १० खर्ब ४३ अर्ब ११ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको हो । यद्यपि अर्थतन्त्रको आकार विस्तार भइरहे पनि आर्थिक वृद्धिदर अपेक्षाकृत सुस्त रहने देखिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू