विश्वकप लिग–२: लगातार दुई जितसँगै नेपाल पाँचौँ स्थानमा उक्लियो, तर यात्रा अझै चुनौतीपूर्ण नै
▸ यस स्टोरीको अंश: नेपालले स्कटल्यान्डलाई ६ विकेटले हरायो, अंक तालिकामा पाँचौं स्थानमा उक्लियो
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा नेपालले शीर्ष स्थानको स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्दै शानदार जित दर्ता गरेको छ । यससँगै नेपालले जारी शृंखलामा दोस्रो जित हात पार्दै अंक तालिकामा पाँचौँ स्थानमा उक्लिएको छ । १९५ रनको लक्ष्य पछ्याएको नेपालले ३८ ओभर १ बलमा ४ विकेटको क्षतिमा १९९ रन बनाउँदै लक्ष्य पूरा गर्यो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›