नेपाल औषधि लिमिटेडबाट २५ प्रकारका औषधि उत्पादन गरिने

यस स्टोरीको अंश: सरकारले २५ प्रकारका औषधि उत्पादन गर्ने र तीन स्वास्थ्य संस्था अन्तर्राष्ट्रियस्तरमा विकास गर्ने घोषणा
nepalnews.com · 6 घण्टा अघि

सरकारले औषधि उत्पादनमा आत्मनिर्भरता बढाउने तथा स्वास्थ्य शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने नीति अघि सारेको छ। यसका लागि नेपाल औषधि लिमिटेडको उत्पादन क्षमता विस्तार गर्नुका साथै प्रमुख स्वास्थ्य शिक्षण संस्थालाई अन्तर्राष्ट्रियस्तरका अध्ययन, अनुसन्धान र चिकित्सा शिक्षाका केन्द्रका रूपमा विकास गर्ने घोषणा गरिएको छ। बजेटअनुसार विश्व स्वास्थ्य संगठनले प्राथमिकतामा राखेका अत्यावश्यक औषधिमध्ये कम्तीमा २५ प्रकारका औषधि उत्पादन गर्न सक्ने क्षमता विकास गरिनेछ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू