वीर, पाटन र टिचिङलाई विश्वविद्यालयको रूपमा विकास गर्ने सरकारको घोषणा

यस स्टोरीको अंश: तीन अस्पताललाई अन्तर्राष्ट्रिय विश्वविद्यालयमा स्तरोन्नति गरिने अर्थमन्त्री वाग्लेको घोषणा
www.lokpath.com · 6 घण्टा अघि

सरकारले तीन प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय विश्वविद्यालय विकास गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयको रूपमा विकास गर्ने बताए । अर्थमन्त्री वाग्लेका अनुसार यी अस्पतालमा विदेशी विद्यार्थीलाई समेत शिक्षा प्रदान गर्ने सक्षम बनाउने योजना छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू