नेपाल प्रेस युनियनको आज स्थापना दिवस मनाइँदै, विधान महाधिवेशन पनि हुँदै
▸ यस स्टोरीको अंश: नेपाल प्रेस युनियनको ३५औँ स्थापना दिवस र विधान महाधिवेशन काठमाडौंमा मनाइँदै
नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदैछ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गरेका छन् भने केन्द्रीय समितिले काठमाडौंमा विधान महाधिवेशन आयोजना गरेको छ। विधान महाधिवेशनको पूर्वसन्ध्यामा बिहान ७ बजे माइतीघर मण्डलामा प्रभातफेरी आयोजना गरिने र त्यसपछि बिहान ९ बजेदेखि विधान महाधिवेशन सुरु हुने युनियनका अध्यक्ष शिव लम्सालले जानकारी दिनुभयो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›