आगामी वर्ष १,०४० मेगावाट बिजुली थपिने, कुल जडित क्षमता ५,३३५ मेगावाट पुग्ने

यस स्टोरीको अंश: सरकारले निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिने, लाइसेन्स होल्ड गर्नेको अनुमति खारेज गरिने
nagariknews.nagariknetwork.com · 18 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा थप १ हजार ४० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य लिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै नवीकरणीय ऊर्जाको विस्तारलाई तीव्रता दिने घोषणा गरेका हुन्। थपिने बिजुलीमध्ये ६ सय ७० मेगावाट निर्माणाधीन जलविद्युत् आयोजनाहरूबाट र ३ सय ७० मेगावाट सौर्य ऊर्जाबाट उत्पादन गरिनेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू