द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड बजेट, एक हजार ४० मेगावाट विद्युत् उत्पादनको लक्ष्य
काठमाडौं–तराई–मधेशको द्रुतमार्गमा ४० वटा पुल बन्ने भएको छ । उक्त राजमार्गमा ५.४ किलोमिटर सुरुङ समेत बन्ने भएको हो । उक्त आयोजनका लागि सरकारले १७ अर्ब ६४ करोड बजेट छुट्टयाएको छ । यसैगरी सरकारले आगामी आर्थिक वर्षमा एक हजार ४० मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›