परीक्षा अगावै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक गर्ने कार्यमा संलग्न थप दुई जना पक्राऊ

यस स्टोरीको अंश: राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सवइन्जिनियरमाथि कुटपिट र तोडफोड
www.technologykhabar.com · 1 हप्ता अघि

नेपाल प्रहरीको साइबर ब्यूरोले कक्षा १२ को परीक्षाअगावै सामाजिक सञ्जालमार्फत् प्रश्नपत्रसँगै उत्तर समेत सार्वजनिक गर्ने काममा संलग्न थप दुई जनालाई आज पक्राऊ गरेको छ। पक्राऊ पर्नेमा गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिका वडा नं. ५ ठेगाना भई हाल नागार्जुन नगरपालिका वडा नं. १ रानीबन बस्ने वर्ष २९ को सन्तोष बञ्जारा र गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ३ ठेगाना भई हाल काठमाडौं, नागार्जुन नगरपालिका वडा नं. १ बनस्थली बस्ने वर्ष २० वर्षीय अश्विन अधिकारी रहेका ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी दिलिप कुमार गिरीले जानकारी दिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू