‘ट्रयाक’ खुलेको २८ वर्षपछि सडक कालोपत्र
▸ यस स्टोरीको अंश: २८ वर्षपछि काठेखोला गाउँपालिकाको तङ्ग्राम सडक कालोपत्रकाठेखोला गाउँपालिका–४ तङ्ग्राम गाउँ जोड्ने सडकको ‘ट्रयाक’ खुलेको २८ वर्षपछि कालोपत्र गर्न थालिएको छ । काठेखोला गाउँपालिका–२ स्थित अछेतेदेखि तङ्ग्राम जोड्ने छ किलोमिटर सडक कालोपत्र गर्न थालिएको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु दुई करोड ८९ लाख ८४ हजार लागतमा सडक कालोपत्र गर्न थालिएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›