बजेट कार्यान्वयन प्रभावकारी बनाउन सांसदहरूको जोड
▸ यस स्टोरीको अंश: राष्ट्रियसभा समितिमा सांसदहरूको पूर्वाधार विकास र बजेट कार्यान्वयन प्रभावकारी बनाउन जोड
राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरुले पूर्वाधार विकास तथा बजेट कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले पूर्वाधार योजनाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›