महासङ्घको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
▸ यस स्टोरीको अंश: नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित
नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित भएका छन् । निर्वाचनमा वैद्यले ५६ मत प्राप्त गरी विजयी भए भने प्रधानले ६१ मत प्राप्त गरे । महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठले दुई जना महिलासहित छ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›