राष्ट्रपति पौडेल गणतन्त्र दिवस विशेष समारोहमा सरिक

यस स्टोरीको अंश: गणतन्त्र दिवस सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति पौडेलसहित विशिष्ट व्यक्तिको सहभागिता
www.nepaljapan.com · 16 घण्टा अघि

राष्ट्रपति रामचन्द्र पौडेल गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । त्यसअवसरमा राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट ‘गणतन्त्र दिवस २०८३’ लेखिएको व्यानर प्रदर्शन र पुष्पवृृष्टि गरिएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू