१९औँ गणतन्त्र दिवस आज देशभर भव्य रूपमा मनाइँदै

यस स्टोरीको अंश: उपराष्ट्रपति यादवद्वारा लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ सङ्कल्पको आह्वान
newsofnepal.com · 20 घण्टा अघि

२०६५ साल जेठ १५ गते नेपाललाई गणतन्त्र घोषणा गरिएको ऐतिहासिक दिनको स्मरणमा आज देशभर १९औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । गणतन्त्र दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू