सरकारी कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढाउने सरकारको तयारी
▸ यस स्टोरीको अंश: कर्मचारीको तलब ५७% सम्म बढाउन सिफारिस, बजेटमा समावेश हुने चर्चा
सरकारले नयाँ बजेटसँगै कर्मचारीको तलब बढाउने भएको छ । विगत तीन वर्षदेखि बढ्न नसकेको कर्मचारीको तलब अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत बढाउने तयारी गरेका हुन्। निजामती सेवा ऐन २०४९ अनुसार प्रत्येक तीन वर्षमा कर्मचारीको तलब बढाउनुपर्ने व्यवस्था छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित