नेपाल सरकारको ‘डिजिटल निगरानी’मा हजारौं अमेरिकीसहित १ लाख २५ हजार विदेशी

यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाले होल्डिङ सेन्टरका बालबालिकालाई आवासीयसहित निःशुल्क शिक्षाको व्यवस्था गर्‍यो
www.khasokhas.com · 1 हप्ता अघि

पछिल्लो झन्डै साढे ४ महिना (जनवरीदेखि मे १२ सम्म) मा नेपाल भित्रिएका विदेशी नागरिकहरू मध्ये सवा एक लाख अध्यागमन विभागको विदेशी नागरिक अनुगमन प्रणाली (एफएनएमआइएस)को ट्रयाकिङमा परेका छन् । विभागले दिएको जानकारी अनुसार उक्त प्रणालीमार्फत हालसम्म करिब एक लाख २५ हजार विदेशी यात्रुको अभिलेख सङ्कलन गरिएको हो । नेपाल भित्रने विदेशी नागरिकको गतिविधि व्यवस्थित रूपमा अभिलेखीकरण तथा अनुगमन गर्ने उद्देश्यले ल्याइएको यो प्रणाली सन् २०२६ जनवरी १ देखि काठमाडौंका तारे होटेलमा लागू गरिएको थियो ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू