छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा हुँदै

यस स्टोरीको अंश: छैटौँ अन्नपूर्ण म्याराथन जेठ २० मा आयोजना हुने
www.makalukhabar.com · 1 हप्ता अघि

हिमाल आरोहणको इतिहासमा अन्नपूर्ण प्रथम हिमाललाई आरोहणको जेठो हिमालको उपमा दिइन्छ । सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेसँगै विश्वमा हिमाल आरोहणले चासो र चर्चा पाएको थियो । अन्नपूर्ण प्रथमको महिमा र गरिमालाई उजागर गर्नकै लागि अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले प्रत्येक २०७५ यता अन्नपूर्ण म्याराथन गर्दै आएको छ । यस वर्ष जेठ २० गते छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन गर्न लागिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू