ट्राफिक कारबाहीमा एकै दिन ११ लाख ५१ हजार राजस्व सङ्कलन

यस स्टोरीको अंश: मकवानपुरमा मदिरा सेवन गरी सवारी चलाउने विरुद्ध प्रहरीको कडा अभियान
nepalnews.com · 4 दिन अघि

ट्राफिक प्रहरीले एकै दिनमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन गरेको चेकिङका क्रममा दुई हजार ४५३ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट ११ लाख ५१ हजार राजस्व सङ्कलन गरिएको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने, राइड सेयरिङ, रातोबत्ती मिच्ने, तीव्र गतिमा सवारी चलाउने लगायतका नियम उल्लङ्घन गर्ने चालकहरूलाई कारबाही गरिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू