ट्याक्सीको दर्ता खुलाउने सरकारको तयारी, जेनजी आन्दोलनका घाइते र सुकुम्बासी प्राथमिकतामा

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक, कारबाही सिफारिस
bizmandu.com · 1 दिन अघि

सरकारले जेनजी आन्दोलनका घाइते परिवार र सुकुम्बासीलाई लक्षित गरी ट्याक्सीको दर्ता खुलाउने तयारी गरेको छ। नयाँ ट्याक्सीको दर्ता लामो समयदेखि बन्द रहेकामा सरकारले उनीहरूलाई लक्षित गरी खुलाउने तयारी गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू