मन्त्रिपरिषद्को निर्णय तयारीमा, नम्बर प्लेट कारोबार नियन्त्रण हुने अपेक्षा

यस स्टोरीको अंश: नयाँ ट्याक्सी दर्ता खुलाउने तयारी, नम्बर प्लेट कारोबार नियन्त्रण हुने अपेक्षा
www.enepalese.com · 21 घण्टा अघि

सरकारले करिब ११ वर्षदेखि रोकिएको नयाँ ट्याक्सी दर्ता प्रक्रिया पुनः सञ्चालन गर्ने तयारीलाई अन्तिम चरणमा पुर्‍याएको छ । बाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले ट्याक्सी सेवाको बढ्दो माग, यात्रु चाप तथा सार्वजनिक यातायात व्यवस्थापनको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ ट्याक्सी थप्ने नीति अघि बढाएको हो । मन्त्रालयका ट्याक्सी शाखा अधिकृत अशोक काप्लेका अनुसार यस वर्षको नीतिमै नयाँ ट्याक्सी दर्ता खुलाउने विषय समावेश गरिएको छ भने औपचारिक मन्त्रिपरिषद्को निर्णय प्रक्रियामा रहेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू