वैदेशिक रोजगारीमा ठगीविरुद्ध सरकारको ‘जिरो टलरेन्स’ नीति : मन्त्री यादव [भिडियो]
▸ यस स्टोरीको अंश: श्रममन्त्री यादवद्वारा वैदेशिक रोजगारीका ठगी नियन्त्रण गरिने प्रतिबद्धता
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीका नाममा हुने ठगी, शोषण र अनियमितताप्रति सरकार ‘जिरो टलरेन्स’ नीतिमा रहेको बताएका छन् । विगतका करिब ४० हजारभन्दा बढी फछ्र्योट नभएका उजुरीलाई वर्गीकरण गरी समाधान गर्ने नीति लिइएको जानकारी दिँदै उनले आगामी साउन महिनादेखि वैदेशिक रोजगारसम्बन्धी मुद्दा तथा अनुसन्धानका काम सफ्टवेयर प्रणालीमार्फत सञ्चालन गर्ने तयारी भइरहेको बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित