चार महिनामा २ सय ९ जनाले लिए आमाको नामबाट नागरिकता
▸ यस स्टोरीको अंश: महोत्तरीमा चार महिनामा २०९ जनाले आमाको नामबाट नागरिकता लिए
महोत्तरीमा विगत चार महिनामा २ सय ९ जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् । गत २०८२ पुस ११ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नागरिकता दिने व्यवस्था कार्यान्वयनमा आएको थियो । यसअनुसार २०८२ माघ ६ गतेदेखि जिल्ला प्रशासन कार्यालयबाट नागरिकता वितरण सुरु गरिएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित