संसदमा हर्क राई- ‘कानून भएको देश, खाने नून नभएको देश!’

यस स्टोरीको अंश: हर्क साम्पाङले धरानका विकास आयोजना र जनजीविकाका मुद्दा बजेटमा समेट्न माग
www.makalukhabar.com · 1 हप्ता अघि

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा धरानका विभिन्न विकास आयोजना र जनजीविकाका मुद्दाहरूलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले संविधान र कानून भए पनि जनताले खानेपानी, सडक र नुन जस्ता आधारभूत आवश्यकताहरू समेत सहज रूपमा पाउन नसकेको भन्दै सरकारको आलोचना गरे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू