प्रधानमन्त्री बालेनलाई एमाले सांसदको प्रश्न–मेयर हुँदा राखिएको ग्रेटर नेपालको नक्सा अहिले खै ?
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभामा सांसदहरूले सडक सुरक्षा, रथको हिटीमङ्ग हराएको र बालबालिकाको दुर्व्यवहारबारे सरकारको ध्यानाकर्षण गराएनेकपा एमालेकी सांसद गंगादेवी श्रेष्ठले प्रधानमन्त्री कार्यालयमा ग्रेटर नेपालको नक्सा राख्न माग गरेकी छन् । उनले आजको प्रतिनिधिसभा बैठकमा बोल्दै यस्तो बताएकी हुन् । उनले अहिले लिपुलेकको व्यापारिक मार्गको विषयमा प्रधानमन्त्री किन चुपचाप हुनुहुन्छ भनी प्रश्न गरिन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित