‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर खोइ ?’ सांसद शर्मा

यस स्टोरीको अंश: सांसद केसीद्वारा भदौ घटना छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग
www.reportersnepal.com · 1 हप्ता अघि

नेकपा सांसद बलावती शर्माले संसदको क्यालेन्डरमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम नपरेको भन्दै प्रतिनिधिसभा नियमावलीको स्मरण गराएकी छन् । नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसम्बन्धी व्यवस्था रहेको स्मरण गराउँदै उनले उक्त व्यवस्था कार्यान्वयन गर्न माग गरेकी छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू