इजरायलमा २३ सय जना केयरगिभरका लागि आवेदन खुला

यस स्टोरीको अंश: इजरायलमा २३०० नेपाली कामदारका लागि आवेदन खुला
onlinetvnepal.com · 2 दिन अघि

वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्र (वेताबोध) मा २,३०० सहायक श्रमिक (केयरगिभर) छनोट गर्न आवेदन खुला गरेको छ। योग्य उम्मेदवारहरूले बुधबारदेखि असार ७ गतेसम्म आवेदन दिन सक्नेछन्। छनोट प्रक्रियामा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष रहने व्यवस्था गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू